नेपाली बजारमा आज सुनको भाउ ६ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै आज तेजावी १ लाख ९ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी ५ रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६० रुपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया