टीभीएस विक्रेता युनिराइड बन्यो ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३’

टीभीएस विक्रेता युनिराइड बन्यो ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३’

केन्द्रबिन्दु
0
Shares

टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिक्रेता युनिराइड अटो, महालक्ष्मी स्थानले ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ। 

जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटको अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टीभीएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देललाई अवार्ड प्रदान गरेका हुन्।

उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको सिग्देलले बताए।कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो। सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका छन्।

Skip This
Skip This
Logo