हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन

केन्द्रबिन्दु
0
Shares

हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ। बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय,सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका-२ का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो।

बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढालेपछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन्।

Logo