काठमाडौं ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि तीन महिनासम्म भएको लकडाउनको अवधिको बैंक तथा फाइनान्सहरुले व्यवसायीहरुसँग जरिवाना र ब्याज लिन नपाउने भएका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजानिक गर्दै यस्तो जानकारी गराएका हुन् ।































प्रतिक्रिया