काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर ७० प्रतिशत पुर्याएको छ ।
यस अघि यस्तो सीमा ६५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जाको सीमा बढाएको बताएका हुन् ।































प्रतिक्रिया