नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको थाेरै भएको छ। हिजाे पहिलो पटक इभी ट्याक्सीमै नवजात शिशुको जन्म भएकाे रुटिन अफ नेपाल बन्दले जनाएकाे छ ।
रुटिन अफ नेपाल बन्दले एक तस्बिर प्रकाशित गर्दै कलंकीमा एक जना गर्भवती महिलालाई लिएर गएको ईभी ट्याक्सी अस्पताल पुगे पनि सुत्केरी वार्ड नभएको र ढिला भइसकेको कारण मेडिकल स्टाफहरुले ट्याक्सीमै शिशु जन्माउन मद्दत गरेकाे जनाएकाे छ । यस अनुसार यो सम्भवतः ईभी ट्याक्सीमै जन्मिएको पहिलो शिशु हुन सक्ने अनुमान गरिएको छ।





























प्रतिक्रिया