राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान

राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड मात्र हुने अनुमान चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

 

Skip This
Skip This
Logo