सरकारले जग्गा अधिग्रहण र साइट क्लियरेन्सपछि मात्र ठेक्का लगाउने

सरकारले जग्गा अधिग्रहण र साइट क्लियरेन्सपछि मात्र ठेक्का लगाउने

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा विस्तृत सम्भाव्यता अध्ययन तथा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स भएको योजनालाई मात्र ठेक्का व्यवस्थापन गर्ने बताएका छन् । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

Skip This
Skip This
Logo