सरकारले बेवारिस सरकारी सवारी साधन लिलामीमा राख्ने

सरकारले बेवारिस सरकारी सवारी साधन लिलामीमा राख्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले सरकारी कार्यालयमा रहेका बेवारिसे सवारी साधन लिलामिमा राख्ने भएको छ।

सोमबार आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले अबको छ महिना भित्र ती सबै सवारी साधनहरू लिलामीमा राखिने बताएका हुन्।

Logo