इलाम मुस्ताङ दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने

इलाम मुस्ताङ दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने

केन्द्रबिन्दु
0
Shares

इलाम मुस्ताङ दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

आर्थिक वर्ष ०८०–८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

Logo