विद्युतीय सवारीमा कर हेरफेर

विद्युतीय सवारीमा कर हेरफेर

केन्द्रबिन्दु
0
Shares

सरकारले विद्युतीय सवारीसाधनको भन्सार दरमा हेरफेर गरेको छ। सरकारले १०० किलोवाटसम्मका सवारीमा भन्सार दर पुरानै कायम गरेको छ। तर महँगा विद्युतीय सवारीको कर भने बढेको छ।

अरुभन्दा कम मूल्य पर्ने १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ४५ प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क भने लगाएको छैन ।

सरकारले नयाँ भन्सार दरलाई प्रगतिशील भनेको छ। विद्युत खपत बढाउन मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साही पनि नगर्ने र महँगा विद्युतीय सवारीको आयातलाई पनि केही हदसम्म निरुत्साहित गर्ने नीति अनुरुप यस्तो नीति लिएकाे हाे ।  

Skip This
Skip This
Logo