अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट

अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
0
Shares

‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ।

सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरे । 

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागू हुनेछ।

Skip This
Skip This
Logo