काठमाडौं ।
नेपाली चलचित्र बजारमा महानायक पदको विवाद भइरहँदा उनै महानायक राजेश हमालको विवाहका बारेमा भविष्यवाणी गरेर चर्चामा आएका युवा ज्योतिष हुन् हरिहर अधिकारी । उनी ज्योतिष मात्र होइनन् , कलाकार पनि हुन् ।
फिल्म ‘शुभ लभ’मा नायकको रुपमा रहेर काम गरेर नेपाली फिल्म परिवारको सदस्य समेत बनिसकेका अधिकारी आज अधिकांश चलचित्र निर्माण, छायांकन र प्रदर्शनका लागि शुभसाइत जुराउने व्यक्तिका रुपमा पनि स्थापित छन् ।
आज पछिल्लो समय नेपाली चलचित्र उद्योगमा घटिरहेका घटना क्रम, देशको राजनीतिक आर्थिक तथा माहामारिको रुपमा रहेको कोरोना भाइरसको प्रभावका सम्बन्धमा वर्तमान र भविष्यमा देख्न सकिने सम्भावनाबारे ज्योतिषी अधिकारीसँग कुराकानी गरेका छौं ।
कुराकानीका क्रममा अधिकारीले आफ्नो करियरमा महानायक हमालको भूमिका अनि देशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे ज्योतिष विज्ञानमा आधारित रहेर आफ्नो बिचार व्यक्त गरेका छन् । प्रस्तुत छ अधिकारीसँग गरिएको कुराकानी यो भिडियोमा :































प्रतिक्रिया