एमालेकाे सचिवालय बैठक भाेलीबाट सुरु हुँदै

एमालेकाे सचिवालय बैठक भाेलीबाट सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुँदैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका लागि बैठक बाेलाएका हुन्। बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ। 
 

Logo