बिहीबार सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बिहिबार ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ । 

तेजाबी सुन १ लाख ११ हजार ९सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा १५  रुपैयाँले बढेकाे छ । बुधबार १ हजार ३सय ९५ रुपैयाँमा किनबेच भएको चाँदी आज  १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo