मध्य प्रदेशका मुख्यमन्त्री चौहानले गरे प्रचण्डसँग भेट

मध्य प्रदेशका मुख्यमन्त्री चौहानले गरे प्रचण्डसँग भेट

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन्।प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले  ढाका टोपी लगाएर स्वागत गरेका छन्। 

भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत,ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, आपूर्ति मन्त्री रमेश रिजाल लगायत सहभागी छन्।

 

Skip This
Skip This
Logo