प्रिमियर लिग क्लब एस्टन भिल्लाले मिडफिल्डर युरी टिलेमान्सलाई अनुबन्ध गरेको छ।
एस्टनले बेल्जियम मिडफिल्डर युरी अनुबन्धका लागि सहमति भएको जनाएको छ। युरीले लेस्टर सिटीसँगको सम्झौता सकिएपछि क्लब छाडेका हुन् ।
२६ वर्षीय युरी जुलाई १ बाट एस्टनममा अनुबन्धित हुने छन्। लेस्टरका लागि युरीले १ सय ९५ खेल खेलेका छन्। जसमा २८ गोल गरेका छन्। लेस्टर यस सिजन रेलिगेसनमा परेको छ।































प्रतिक्रिया