आमहड्ताल गर्ने पाँचजना बन्दकर्ता धनगढीबाट प्रकाउ

आमहड्ताल गर्ने पाँचजना बन्दकर्ता धनगढीबाट प्रकाउ

केन्द्रबिन्दु
0
Shares

कैलालीको गोदावरी नगरपालिका गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको छ। 

मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै पाँचजना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ। बन्दले गर्दा लामोदूरीका यातायात सेवा सञ्चालन हुने सकेको छैन। बजार, शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेका छन्।  
 

Skip This
Skip This
Logo