प्रतिनिधिसभा बैठकः बजेटमाथी उठेका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री

प्रतिनिधिसभा बैठकः बजेटमाथी उठेका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे १ः०० बजे उक्त बैठक बस्न लागेको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेकाे थियाे, साे क्रम हिजाेवाट सकिए पछि साेमवार अर्थमन्त्रीले जवापफ दिन लागेका हुन् । 

प्रतिनिधिसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो । 

Skip This
Skip This
Logo