कोशी प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ। जेठ २३ गतेको बैठकपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।
प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको छैटौँ बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।































प्रतिक्रिया