साेमबार नेपाली बजारमा सुनको भाउ १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै आज तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रूपैयाँका काराेवार भइरहेकाे छ।आइतबार स्थिर रहेकाे चाँदीको भाउ आज १० रूपैयाँले घटेर १ हजार ४ सय ४५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।































प्रतिक्रिया