प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।

२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

Skip This
Skip This
Logo