गाँजा अहिले ‘बिग बिजिनेश’ भयो, हामी पुरानै मानसिकतामा नबस्ने हो की ? -अर्थमन्त्री

गाँजा अहिले ‘बिग बिजिनेश’ भयो, हामी पुरानै मानसिकतामा नबस्ने हो की ? -अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।

सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अहिले गाँजा बिग बिजिनेस भएको पनि बताए । उनले भने ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानून बनायौं, रोक्यौं । यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो की ?’

Skip This
Skip This
Logo