मंगलबार नेपाली बजारमा सुनको भाउ ३ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज १ लाख १२ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे
छ ।
साथै आज तेजाबी सुन १ लाख १२ हजार १ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। साेमबार १ हजार ४ सय ४५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले बढेर १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया