प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ। याेसँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ। ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo