सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । 

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । 

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के-के समेटिए नयाँ कार्यक्रम ?

Logo