प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै सूचक २०२०.१५ विन्दुमा अडिएको छ ।

७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । 

बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

Logo