आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेकाे छ। 

बिहीबार प्रतितोला १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

साथै शुक्रबार तेजाबी सुन १ लाख १२ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ।  त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo