काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ६ दिनपछि भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टासम्म चलेको भेटवार्ता विना निष्कर्ष टुंगिएको हो । भोली पुनः बस्ने गरी सहमति भएको जनाइएको छ ।































प्रतिक्रिया