आफ्नो पुरानो बाइकसँग होन्डाको नयाँ बाइक साट्न सकिने, बोनस पनि पाइने

आफ्नो पुरानो बाइकसँग होन्डाको नयाँ बाइक साट्न सकिने, बोनस पनि पाइने

केन्द्रबिन्दु
0
Shares

होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा एक्सचेन्ज र फाइनान्स मेला’ संचालन गरिरहेको छ, जसमा कुनै पनि पुरानो मोटरबाइक ल्याएर नयाँ मोटरबाइक साट्न पाइनेछ ।

कम्पनीका अनुसार मेलामा आफ्नो पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार र एक्सचेन्ज बोनस पनि पाइने छ । साथै, १० हजारसम्मको आकर्षक स्क्र्याच कुपन पनि साट्न पाइनेछ ।

ग्राहकहरुले होन्डा फाइनान्समार्फत ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १ प्रतिशतको ब्याजदरमा बाइक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । जारी मेलामा सहभागी हुन ग्राहकहरुले काठमाडौंका होन्डा मोटर बाइकको सबै डिलरहरुमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo