रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।बैठक रास्वपाको मुख्यालयमा बिहान ८ बजेदेखि जारी रहेको छ। पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्ताबेजमाथि पनि छलफल हुने जनाइएकाे छ।

Skip This
Skip This
Logo