साेमबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै तेजाबी सुन पनि आज स्थिर रहेकाे छ। प्रतिताेला १ लाख ११ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै,आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया