लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। काठमाठौंमा भएको विशेष साधारणसभाले सनराइज बैंकबीच १:१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ।

राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको बताइएको छ।

Skip This
Skip This
Logo