काठमाडौँ जिल्ला अदालतभित्र आन्दोलन गर्न पुगेका त्रिवि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालतभित्रै नाराबाजी गर्न गएपछि प्रहरीले चलाउनेसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।
आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि जिल्ला अदालत काठमाडौँमा प्रवेश गरेका थिए। उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।































प्रतिक्रिया