सिंहदरबारमा अर्थ र पर्यटन समितिको बैठक जारी

सिंहदरबारमा अर्थ र पर्यटन समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा शुरु भएको छ भने महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । 

त्यस्तै आज नै पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ । 

Skip This
Skip This
Logo