प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ। यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ।१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।
यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोवार भएको छ।





























प्रतिक्रिया