काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने बताइएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रतिक्रिया