सामाजिक सेवाको क्षेत्रमा निरन्तर सक्रिय रहदै आएको संस्था हो, एचडिएनपी नेपाल अर्थात हेल्प फर डेस्परेट एन्ड निडि पिपल । असहाय, गरिब, अनाथ वृद्धवद्धा र वालवालिकाहरुका लागि सक्रिय यससंस्थाले एक दशक यता निरन्तर समाजसेवा गर्दै आएको यस संस्थाका अध्यक्ष देवि डेभिड आचार्य बताउँछन् ।
सामाजिक सेवालाई जीवनको उत्तरदायित्व ठानेर संस्थामा सक्रिय संस्थाका अध्यक्ष आचार्य भन्छन्–‘२०७० फागुन ८ गते एचडिएनपीको कार्यक्रममा सहभागी भए यता निरन्तर रुपमा सक्रिय छु ।’
एचडिएनपीले सामाजिक सेवाको क्षेत्रमा अतुलनिय योगदान गरेको उनको जिकिर छ ।





























प्रतिक्रिया