नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ७ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १० हजार ५०० रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।    

साथै तेजाबी सुन १ लाख ९ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको भाउ  तोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय ३५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo