रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन

रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन

केन्द्रबिन्दु
0
Shares

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो । 

अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

Skip This
Skip This
Logo