प्रतितोला २ सयले बढ्यो सुन, कति पुग्यो आज ?

प्रतितोला २ सयले बढ्यो सुन, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

Skip This
Skip This
Logo