नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।
जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आज अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ ।
वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो। यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो। जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुन: जिल्ला अदालतमा निवेदन दिएका थिए। उनीहरूले करिब ३६ हजार बराबरको माग गरेको भएपनि अदालते अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।































प्रतिक्रिया