सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

केन्द्रबिन्दु
0
Shares

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतीय भूमिमामा खेल्ने भएको छ । 

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । 

बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । -एएफपी

Skip This
Skip This
Logo