रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियोः राष्ट्रसङ्घ

रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियोः राष्ट्रसङ्घ

केन्द्रबिन्दु
0
Shares

रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।” -एएफपी

Skip This
Skip This
Logo