काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबा भएका छन् । उनकी छोरी मानुषी र ज्याइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ ।
आज बिहान डा. भट्टराईका छोरी मानुषी र ज्याइँ जेकेन्द्रलाई पुभलाभ भएसँगै भट्टराई हजुरबा भएका हुन् ।

डा. भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन् , ‘बल्ल हजूरबा भैयो, छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ । टिचिङ अस्पतालमा सफल अपरेशन गराउनु हुने डा. गीता गुरूङ र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ।’






























प्रतिक्रिया