सुशिलाको उपन्यास ‘दुलार’लोकार्पण

सुशिलाको उपन्यास ‘दुलार’लोकार्पण

केन्द्रबिन्दु
0
Shares

सुशिला नाथ योगीद्धारा लिखित उपन्यास ‘दुलार’ लोकार्पण भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच दुलार सावजनिक गरिएको हो । 

कार्यक्रममा लेखक योगीका बुबा तथा वरिष्ठ पत्रकार अनिल योगीले साहित्यको माध्यमबाट  धेरै आफ्नो कमी कमजोरीहरु र मनका वेदनाहरुलाई पनि सजिलै पोख्न सकिने बताए । उनले भने, ‘धेरै आफ्नो कमी कमजोरीहरु मनका वेदनाहरुलाई पनि सजिलै पोख्न सकिने माध्यम हो साहित्य ।’

नेपाली समाजमा बढिरहेको आत्महत्याको समस्या समाधान गर्नका लागि साहित्यको माध्यमबाट युवा पिढी सशक्त्त रहनु पर्ने उनको भनाई छ । उनले भने, ‘नेपाली समाजमा अहिले मानीसहरुले आत्महत्याप्रति आफुलाई प्रोत्साहित गर्ने बाँच्ने भन्दा मर्ने तर्फ बढि ध्यान गएको छ । राष्ट्रिय आत्महत्याको स्थितिबाट माथि उठ्न साहित्यको माध्यमबाट युवा पिढी सशक्त्त हुनुपर्छ ।’

Logo