प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेका थिए। उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन्। 

Skip This
Skip This
Logo