प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ। यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। झन्डै २१ लाख रुपैयाँको सेयर कारोवार भएको छ। २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोवार भएको छ।

प्रतिक्रिया