सहकारी र लघुवित्त संस्था ठूला मिटरब्याजी हुन्ः प्रदीप यादव

सहकारी र लघुवित्त संस्था ठूला मिटरब्याजी हुन्ः प्रदीप यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्था मिटरब्याजी भएको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने बताए। “यो विधेयक पास गर्दा सहकारी, बैंक वित्तीय संस्थाको विषय पनि समावेश हुनुपर्छ,” उनले भने।
 

Skip This
Skip This
Logo