नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज सोमबार  दिन रहेकाे छ।  यसले असार ३१ गते साधारण सभा गर्दैछ। यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ। 

साधारण सभामा सीआइटीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ। 

Logo